डा.बाबुरामको बिमारीमा चीन चिन्तित « Jana Aastha News Online
Logo
२३ मंसिर २०७८, बिहीबार
|  Thu Dec 9 2021

डा.बाबुरामको बिमारीमा चीन चिन्तित

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १५:४९


चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । भट्टराई र हिसिला यमीलाई कोभिड-१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकलाई गर्नुभएको सम्बोधनको प्रशंसा पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !