पार्टनरलाई लात्ती हान्ने तानाशाह

पार्टनरलाई लात्ती हान्ने तानाशाह

जर्मनीका तानाशाह एडोल्फ हिट्लरलाई बिस्वकै नम्बर एक तानाशाह मानिन्छ । उनैका कारण बिस्वमा करोडौं मान्छेले ज्यान गुमाउनु पर्‍यो । उनले सुरु गरेको युध्द ६ बर्षसम्म तन्कियो, उनले लाखौं यहुदीहरुलाई जिउँदै जलाएर मारे । उनले आत्महत्या गरेको पनि ७५ बर्ष भैसक्यो ।

अमेरिकाको हार्वर्ड बिस्वबिद्यालयाका प्राध्यापक हेनरी मुरेले उनको निजी ब्यक्तित्व बारे आनुसन्धान गरेका छन् । २२९ पेज लामो उनको रिपोर्ट अनुसार उनि एकपटक आफ्नै बाबु-आमा सेक्स गर्दै गरेको हेर्दै गरेको अवस्थामाअ रंगेहात फेलापरेका थिए । उनि पुड्को थिए, पुडको भएकोले हीनभावना पालेर बस्थे । उनि स्कूल जान आलटाल गर्थे किनभने आफ्ना सहपाठी जस्तो अग्लो थिएन । खेलकूदमा भाग लिने र शारीरिक परीश्रम गर्न सक्दैनन्थे । यौनको मामिलामा पनि कमजोर नै थिए । सामान्य पुरुषसरह मैथुन गर्न असक्षम थिए ।

उनको लिङ्ग एक्दम सानो थियो, अण्डकोष पनि एउटै मात्र थियो । सेक्स गर्दा यौन पार्टनरलाई लात्तिले हान्ने बानी थियो । उनले आफ्नै भतिजी एन्जेला रौबलालाई आफूसित सुत्न बिबस पारेका थिए । एन्जेला त्यसबेला १३ बर्षकी मात्र थिइन् ।

टिप्पणीहरू