अमेरिकी राष्ट्रपति अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजधानी वासिङ्गटन डिसी नजिकैको सैनिक अस्पतालमा भर्ना भएका छन् । स्थानीय समयअनुसार बिहीबार राष्ट्रपति दम्पतिलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि शुक्रबार सबेरै वाल्टर रिड सैनिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई ह्वाइट हाउसबाट अस्पतालसम्म राष्ट्रपतिले प्रयोग गर्ने विशेष हेलिकप्टरबाट लगिएको थियो ।

टिप्पणीहरू