वामदेवमाथिको बाधाबारे सर्वोच्चमा बहस शुरु

वामदेवमाथिको बाधाबारे सर्वोच्चमा बहस शुरु

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको जन्मस्थल रूपन्देही जिल्लाको मलबार हो । उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ७ बाट नेपाली काँग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । तर,तमलोपाका कमलेश्वर पुरी गोश्वामीले ९ हजार २ सय ६३ मतले चुनाव जित्दा त्रिपाठीले भने बालबाल जमानत जोगाएर चौथो स्थान सुरक्षित गर्नुभयो ।
त्रिपाठीले नेकपा उपाध्यक्ष वामेदव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित हुन नमिल्ने र मन्त्रीसमेत बन्न नहुने भन्दै दायर गरेको रिटउपर अहिले बिहानदेखि सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

टिप्पणीहरू