दुई अध्यक्षको फरक दाबी : संविधान दिवस पाचौं कि छैठौं ? « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

दुई अध्यक्षको फरक दाबी : संविधान दिवस पाचौं कि छैठौं ?

प्रकाशित मिति :  ३ आश्विन २०७७, शनिबार १२:०५


०७२ सालको आजकै दिन झण्डै दस बर्षको कठोर मेहनत र छिमेकी नाकावन्दी झेल्दै सँसदको ९२ प्रतिशत समर्थनसहित सम्विधान जारी भएको थियो।

प्रमुख दलहरु नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादीको यसमा पहल र सहमति थियो । तिथिको हिसाबले सम्विधान घोषणा भएको आज ठ्याक्कै पाँच बर्ष पुगेको हो तर पछिल्ला दिन नेकपाका दुई अध्यक्षहरुको कुरा कहिलेकाही बाझिएर आउने गरेको छ । आजको शुभकामना पनि कतै त्यसैको नतिजा त होइन ? नत्र तथ्यमै किन यस्तो त्रुटि ?

नेताहरुको नामबाट सचिवालय या सल्लाहकार समूहले निकाल्ने यस्ता सामान्य सूचनामै दुनियाँ हँसाउने काम किन ?


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु