फोटो पत्रकारहरुको पिसिआर टेष्ट

फोटो पत्रकारहरुको पिसिआर टेष्ट

हिजो शुकबार राष्ट्रिय फोटो पत्रकार समूह र फोटो पत्रकार क्लबमा आबद्ध फोटो पत्रकारहरुको पिसिआर टेष्टको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वाब संकलन गरियो । उपत्यकामा कार्यरत १२५ जना फोटो पत्रकारहरु पिसिआर टेष्टमा सामेल भएका थिए ।

फोटो: दीपेन्द्र महर्जन

 

 

टिप्पणीहरू