फोटो पत्रकारहरुको पिसिआर टेष्ट « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

फोटो पत्रकारहरुको पिसिआर टेष्ट



हिजो शुकबार राष्ट्रिय फोटो पत्रकार समूह र फोटो पत्रकार क्लबमा आबद्ध फोटो पत्रकारहरुको पिसिआर टेष्टको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वाब संकलन गरियो । उपत्यकामा कार्यरत १२५ जना फोटो पत्रकारहरु पिसिआर टेष्टमा सामेल भएका थिए ।

फोटो: दीपेन्द्र महर्जन

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड
विप्लव मनाउने जिम्मा बादललाई
विप्लवसँग बादलको वार्ता