नीलो आकाश अनि शान्त फेवाताल

नीलो आकाश अनि शान्त फेवाताल

पोखरामा बिहिवार बिहान मौसम खुले पछि देखिएका हिम श्रृङखलाहरु

फोटो: राधिका कँडेल
पोखरा, १२ भदौ, जनआस्था

 

 

 

 


लामो समयदेखिको बन्दले गर्दा पोखराको फेवातालमा डुङ्गाहरु चलेका छैनन् भने तालको छेउमा डुङ्गालाई यसरी बाँधेर राखिएको छ। फोटो: राधिका कँडेल पोखरा, १२ भदौ, जनआस्था

पोखराको फेवाताल ।  फोटो: राधिका कँडेल पोखरा, १२ भदौ, जनआस्था

टिप्पणीहरू