माइक्रो फोटोग्राफी

माइक्रो फोटोग्राफी
मनसुन अन्त्यतिर आइपुगेको छ तथापि पानी पर्ने क्रम भने अझै जारी नै छ । यसै वर्षा याम तथा लकडाउनको समय सदुपयोग गर्दै हाम्रा फोटो पत्रकार पुष्प केसी ले पानीका थोपा बुँद (Droplets) हरुलाइ कलात्मक तरिकाले माइक्रो फोटोग्राफी मार्फत आफ्नो क्यामेरामा कैद गरेका छन । प्रस्तुत छ यिनै तस्वीरहरुको संगालो ।

टिप्पणीहरू