माइक्रो फोटोग्राफी « janaaasthanews
१० मंसिर २०७७, बुधबार

माइक्रो फोटोग्राफी



मनसुन अन्त्यतिर आइपुगेको छ तथापि पानी पर्ने क्रम भने अझै जारी नै छ । यसै वर्षा याम तथा लकडाउनको समय सदुपयोग गर्दै हाम्रा फोटो पत्रकार पुष्प केसी ले पानीका थोपा बुँद (Droplets) हरुलाइ कलात्मक तरिकाले माइक्रो फोटोग्राफी मार्फत आफ्नो क्यामेरामा कैद गरेका छन । प्रस्तुत छ यिनै तस्वीरहरुको संगालो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भोटो विना मच्छिन्द्रनाथ जात्रा सम्पन्न गर्ने तयारी !
फोटो पत्रकारहरुको पिसिआर टेष्ट
नीलो आकाश अनि शान्त फेवाताल