फेरि तात्यो मदन भण्डारी फाउण्डेशन

फेरि तात्यो मदन भण्डारी फाउण्डेशन

एमाले, माओवादी एकीकरणपछि शान्त अवस्थामा रहेको मदन भण्डारी फाउन्डेसन आजबाट फेरि ब्युँतिएको छ ।

यसअघि यसैको छातामुनि जिल्ला जिल्लामा नेकपा एमालेको समानान्तर सङ्गठनजस्तै संरचना सन्चालन हुनेगरेको आरोप पार्टीको अर्को पक्षले लगाउने गर्थ्यो !काभ्रेमा सम्पन्न यस्तै यौटा भेलाका केही तस्बिर ।

यो भेलाले पार्टी एकताको निम्ति दुबै पक्षलाई दवाव दिने निर्णय गर्यो या अर्को पक्षलाई सशँकित बन्न बल पुर्यायो त्यो भने स्पष्ट छैन । 

टिप्पणीहरू