नेपालमा कोरोनाले लग्यो विदेशीको ज्यान « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

नेपालमा कोरोनाले लग्यो विदेशीको ज्यान

प्रकाशित मिति :  ७ श्रावण २०७७, बुधबार २२:४५


कोरोना संक्रमणको कारण नेपालमा एक बिदेशीको ज्यान गएको छ । छन चाइ सिया नामक ४९ बर्षकी चिनियाँ महिला पोखरा लेकसाइडको स्टृट नम्बर ९ की रेस्टुरेन्ट ब्यवसायी हुन्  !

१६ तारिख बिहान २ बजे मुटुको ब्यथा लागेपछि रातारात हस्पिटल पुर्याइएकी उनलाई बिहानै हेलिकप्टरबाट काठमाण्डौको ग्र्याण्डी हस्पिटल रिफर गरी महाराजगन्जस्थित टिचिङ्ग हस्पिटल लगिएकोमा आज दिउँसो निधन भएको हो,मृत्युपछि अस्पतालले कोरोना पोजिटिभ पुष्टि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !