नबिल बैंकको ३६औं वार्षिकोत्सवमा नयाँ अफर

नबिल बैंकको ३६औं वार्षिकोत्सवमा नयाँ अफर

वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।

यस योजना अन्तर्गत बैंकले घर कर्जामा ७.९९%, धितो कर्जामा ८.४९%, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९% र साना तथा मझौला कर्जामा ७.९९% विशेष छुटको व्यवस्था गरेको छ ।

यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले जनाएको छ ।

टिप्पणीहरू