प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र

भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण गरिरहेको सम्बन्धमा चासो राख्दै प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

टिप्पणीहरू