प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र

प्रकाशित मिति :  २६ असार २०७७, शुक्रबार १५:१७


भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण गरिरहेको सम्बन्धमा चासो राख्दै प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिललाई पत्र लेखेको छ ।


प्रतिक्रिया दिनुहोस !