पारिका टिभी च्यानल धमाधम बन्द !

भारतीय टिभी च्यानलहरुको ज्यादतिविरुद्ध भोलि नेपाल सरकारले बितरकहरुको भेला डाक्ने भएको छ ।
नेपालमा सँसारभरका टिभी च्यानललाई एकीकृत रूपमा बितरण गर्ने १३ वटा मल्टी सर्भिस अपरेटर रहेमध्ये लाइसेन्स होल्डर ४ वटा, स्याटेलाइटवाला डिस होम, ईन्टरनेट प्रोटोकोलवाला सुबिसु, प्रभूसहितलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाई बिदेशबाट नेपालको रास्टृय हितविरोधी गतिविधिलाई प्रोत्साहन हुन नदिन निर्देशन जारी गर्न लागिएको हो ।
यता आजै बिप्लव नेकपाको आग्रहमा कतिपय सर्भिस प्रोभाइडरले भारतीय सरकारी टिभी दूरदर्शनबाहेकका बिबादास्पद च्यानलहरुको प्रशारण बन्द गरिसकेको बताइन्छ ।

टिप्पणीहरू