नोबेल शान्ति पुरस्कारको घोषणा : बेलारुसी मानवअधिकारकर्मी र रुस तथा युक्रेनी मानवअधिकारवादी संस्थालाई

नोबेल शान्ति पुरस्कारको घोषणा : बेलारुसी मानवअधिकारकर्मी र रुस तथा युक्रेनी मानवअधिकारवादी संस्थालाई 

यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा गरिएको छ । बेलारुसका मानवअधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसका दुईवटा मानवअधिकारवादी संस्थालाई संयुक्त रुपमा प्रदान गरिने जानकारी दिइएको छ ।

नोबेल शान्ति पुरस्कार पाउने रुस र युक्रेनको मानवअधिकार संस्थाहरुमा मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टी हुन् ।

नोबेल कमिटीले रुस–युक्रेन द्वन्द्वमा धेरै हताहत भएको र ती मानवअधिकारवादी संस्थाले नागरिकको अधिकारका लागि निरन्तर आवाज उठाएको उल्लेख गरेको छ ।

टिप्पणीहरू