सन्दिपलाई पक्रेको हेर्ने र भिडियो खिच्नेको विमानस्थलमा भीड

सन्दिपलाई पक्रेको हेर्ने र भिडियो खिच्नेको विमानस्थलमा भीड

उमेर नपुगेकी किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछाने पक्राउ परेको क्षण भिडियो र फोटोमा कैद गर्न पत्रकार र युट्युबरहरुको भीड लागेको छ ।

उनी अबको केही क्षणमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दै छन् । कतार एअरवेजको उडानमा दोहाबाट आउन लागेको स्वयम् लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएपछि अध्यागमन,प्रहरी र पत्रकारहरु तम्तयार अवस्थामा बसेका हुन् ।

टिप्पणीहरू