बंगलादेशको दुर्गापूजा सिन्ह्वाको क्यामेरामा (फोटो फिचर)

बंगलादेशको दुर्गापूजा सिन्ह्वाको क्यामेरामा (फोटो फिचर)

हिन्दूहरुको सबैभन्दा ठूलो चाडपर्व नवरात्रिको आज नवौं दिन हो । घटस्थापनाको दिनदेखि हिन्दु धर्मावलम्बीहरुले नवदुर्गाको पूजापाठ गर्छन् ।

भोलि विजया दशमीको प्रसादस्वरुप नेपालमा हिन्दु धर्मावलम्बीहरुले जमरा र रातो टीका लगाउँछन् ।

नेपाल, भारतलगायत विश्वका विभिन्न भूभागमा रहेका हिन्दूहरुले पनि दुर्गापूजा मान्छन् । मुस्लिम मुलुक भए पनि बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दुहरुले दुर्गापूजा मनाएका छन् ।

टिप्पणीहरू