पाकिस्तान बाढीको पछिल्लो तथ्याङ्क : १७ सयको मृत्यु, १३ हजार घाइते

पाकिस्तान बाढीको पछिल्लो तथ्याङ्क : १७ सयको मृत्यु, १३ हजार घाइते

पाकिस्तानमा हालै आएको बाढी तथा पहिरोमा ठूलो जनधनको क्षति भएको जानकारी दिइएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पछिल्लो दुई महिनामा आएको बाढी र पहिरोमा १७ जनाको ज्यान गएको छ ।

धेरै हराइरहेको उक्त घटनामा १२ हजार आठ सय ६५ जना घाइते भएको रेकर्ड सार्वजनिक गरिएको हो । १० लाख बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने साढे तीन करोड बढी बाढी प्रभावित देखिएका छन् । झण्डै चार लाख आवासीय भवन ध्वस्त भएका हुन् ।

पाकिस्तानमा यो वर्षको बाढी तथा पहिरोलाई इतिहासकै खराबमध्येको एक मानिएको छ ।

टिप्पणीहरू