सत्ता गठबन्धनमा चुनावी तालमेलबाट अलग्गियो उपेन्द्र यादवको जसपा

सत्ता गठबन्धनमा चुनावी तालमेलबाट अलग्गियो उपेन्द्र यादवको जसपा

जनता समाजवादी (जसपा) नेपालको कार्यकारिणी समिति बैठकले आगामी चुनावका निम्ति भैरहेको तालमेल प्रयत्नबाट अलग्गिने निर्णय गरेको छ । आजै दिउँसो बसेको बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गरेको हो । सीटको सम्मानजनक बाँडफाड नभएको भन्दै सो समूह लामो समयदेखि असन्तुष्ट रहँदै आएको थियो ।

टिप्पणीहरू