नयाँदिल्ली गएका निधि हिजो फर्के

नयाँदिल्ली गएका निधि हिजो फर्के

पाँच दिनअघि भारत गएका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि हिजो स्वेदश फर्केका छन् । उनी असोज ५ गते नेपाल वायुसेवाको उडानमा त्यसतर्फ गएका थिए । सोही उडानमा काँग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा पनि नयाँ दिल्ली जानुभएको थियो ।

डा.राणा अस्ति आइतबार फर्कनुभएको हो । निधि पाँच दिनपछि हिजो नेपाल वायुसेवाको उडfनमा काठमाडौं आउनुभएको बताइन्छ ।

टिप्पणीहरू