काभ्रेस्थलीको सुन पसलमा लुटपाट

काभ्रेस्थलीको सुन पसलमा लुटपाट

काठमाडौंको तारकेश्वर नगरपालिका-९२ काभ्रेस्थलीस्थित सुन पसलमा लुटपाट भएको छ । लुटेरा समूहले पसलबाट करिब दुई तोला बराबरको सुनका विभिन्न गरगहनासहित नगद लुटेको बताइएको छ ।

प्रहरीले घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका विभिन्न गरगहनासमेत बरामद गरेको छ । लुटपाटमा संलग्न फरार रहेकाले उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू