चलचित्र बोर्डमा “राष्ट्रिय नवदुर्गा सम्मान” कार्यक्रम

चलचित्र बोर्डमा “राष्ट्रिय नवदुर्गा सम्मान” कार्यक्रम

काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा “राष्ट्रिय नवदुर्गा सम्मान २०७९” कार्यक्रम शुरु भएको छ । रेजिना इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड र सहिद फिल्मस् प्राइभेट लिमिटेडको आयोजनामा भएको कार्यक्रम केही बेरअघिदेखि शुरु भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपराष्ट्रपति नन्दकिशोर पुनले उपस्थित जनाउनुभएको छ । त्यस्तै, बोर्डका अध्यक्ष भुवन केसी पनि कार्यक्रममा सामेल हुनुभएको छ ।रेजिना इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष रेजिना उप्रेतीलगायत झण्डै दुई सय जनाले कार्यक्रममा सहभागिता जनाएका छन् ।

टिप्पणीहरू