कार्यालयमै करणी प्रयास,एक महिना बेपत्ता,अहिले अदालतबाट धरौटी

कार्यालयमै करणी प्रयास,एक महिना बेपत्ता,अहिले अदालतबाट धरौटी

जर्बजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरी अनुसन्धानको निम्ति हिरासतमा रहेका लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतो एक लाख धरौटीमा रिहा भएका छन् ।

प्रहरी कार्यालयमा भएको दुवै पक्षको आरोप प्रत्यारोपपछि उनी एक लाख धरौटीमा छुटेको बताइन्छ । उनले २१ वर्षीया युवतीलाई जागिर लगाइदिने प्रलोभनसहित आफ्नै कार्यकक्षमा भित्रबाट चुकुल लगाएर करणी गर्न खोजेको आरोप लागेको छ ।

गत असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेपछि उपप्रमुख फरार भएका थिए ।

टिप्पणीहरू