कांग्रेसबाट जितेका जनप्रतिनिधि चोरी आरोपमा पक्राउ

कांग्रेसबाट जितेका जनप्रतिनिधि चोरी आरोपमा पक्राउ

कास्कीका एक जनप्रतिनिधि चोरी आरोपमा समातिएका छन् । मादी गाउँपालिका वडा नम्बर १ का वडासदस्य खरजंग गुरुङलाई आज प्रहरीले चोरीको अभियोगमा पक्राउ गरेको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू