रेल चढेपछि एमाले अध्यक्षले टिकट देखाउनुभयो (फोटो फिचर)

रेल चढेपछि एमाले अध्यक्षले टिकट देखाउनुभयो (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज धनुषामा रेल यात्रा गर्नुभएको छ । उहाँ पार्टी कामको सिलसिलामा आज जनकपुर जानुभएको हो ।

एमाले नेता तथा पूर्वमन्त्रीहरु रघुवीर महासेठ, जुली महतो र प्रभु साहसहित रेल चढेपछि उहाँले हातमा टिकट देखाउनुभएको हो ।

टिप्पणीहरू