१८ वर्षीय किशोरद्वारा आमा समानकी बलात्कृत

१८ वर्षीय किशोरद्वारा आमा समानकी बलात्कृत

कञ्चनपुरमा एक अधवैंशे महिला बलात्कृत भएकी छन् । ४८ वर्षीया उनी आफूभन्दा ३० वर्ष कान्छो किशोरद्वारा बलात्कारको शिकार भएकी हुन् ।

महिलालाई अस्ति जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१० बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनले ती महिलालाई स्थानीय बारीमा जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

किशोरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू