माधव नेपाल बिहान गएर राति फिर्ता

माधव नेपाल बिहान गएर राति फिर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिजो गृह जिल्ला रौतहटमा ११ घण्टा बिताउनु भएको छ । उहाँ जिल्लामा आयोजित विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

पार्टी कार्यक्रममा सहभागी हुन बिहान पौने १० बजे यति एयरको उडानबाट सिमरा जानुभएका उहाँ बुध्द एयरको उडानबाट राति ९ बजे राजधानी फर्कनुभएको बताइएको छ ।

टिप्पणीहरू