माधव नेपाल रौतहटमा व्यस्त

माधव नेपाल रौतहटमा व्यस्त

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहटमा व्यस्त हुनुहुन्छ । उहाँ पार्टी कामको सिलसिलामा उता जानुभएको बताइएको छ ।

अध्यक्ष नेपाल जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो । उहाँको प्रमुख आतिथ्यमा भएका कार्यकर्ता भेटघाट, पार्टी प्रवेश कार्यक्रममा जनसमुदायको बाक्लो उपस्थिति देखिन्छ ।

टिप्पणीहरू