आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५३ जनामा गरिएको पीसीआर परीक्षणमा २५ र एक हजार १२९ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १६१ जना कोरोना संक्रमणबाट निको भएका छन् । हाल देशभर एक हजार ८३० जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू