बुद्ध होटलमा बसेकाको साथमा गोली र पेस्तोल

बुद्ध होटलमा बसेकाको साथमा गोली र पेस्तोल

बुटवलको एउटा होटलमा बसेकाको साथबाट गोलीसहितको पेस्तोल बरामद भएको छ । स्थानीय इँटाभट्टीस्थित होटल नमोबुद्धमा बसेका बुटवल सुख्खानगरका सन्तोष मगरको साथबाट हतियार फेला परेको हो ।

उनलाई पेस्तोल र तीन थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान थालिएको बताइन्छ ।

टिप्पणीहरू