पाहुना लाग्न गएका खत्री सँधैका लागि सुते

पाहुना लाग्न गएका खत्री सँधैका लागि सुते

ललितपुरको गोदावरी नगरपालिका–१४, हाडेगाउँमा एक जना ओछ्यानमै मृत फेला परेका छन् । बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका सोही ठाउँका २० वर्षीय जनक खत्री आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

उनको शव पोष्टमार्टमका निम्ति पाटन अस्पतालमा राखिएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू