जलमग्न बैंकक (फोटो फिचर)

जलमग्न बैंकक (फोटो फिचर)

थाइल्याण्डको राजधानी बैंककको केही क्षेत्र केही दिनदेखि मनसुनी वर्षाका कारण आएको बाढीले जलमग्न भएको छ।

मंगलबार बैंकक महानगरीय प्रशासनले साँझ ४ बजेदेखि राति ११ बजेसम्ममा मध्यमदेखि भारी वर्षा र सम्भावित बाढीको चेतावनी दिएको थियो। जलमग्न बैंककका केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू