जलमग्न बैंकक (फोटो फिचर) « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

जलमग्न बैंकक (फोटो फिचर)

प्रकाशित मिति :  २९ भाद्र २०७९, बुधबार १४:४५


थाइल्याण्डको राजधानी बैंककको केही क्षेत्र केही दिनदेखि मनसुनी वर्षाका कारण आएको बाढीले जलमग्न भएको छ।

मंगलबार बैंकक महानगरीय प्रशासनले साँझ ४ बजेदेखि राति ११ बजेसम्ममा मध्यमदेखि भारी वर्षा र सम्भावित बाढीको चेतावनी दिएको थियो। जलमग्न बैंककका केही तस्विर:

श्रोत: सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !