अमेरिकाको राजधानी नजिकै मनाइयो इन्द्रजात्रा

अमेरिकाको राजधानी नजिकै मनाइयो इन्द्रजात्रा

अमेरिकाको राजधानी वासिङ्ग्टन डिसी नजिकै इन्द्रजात्रा र नेवार समुदायको येंया पुन्ही मनाइएको छ । स्थानीय समयअनुसार हिजो वासिङ्ग्टन नजिकैको बाल्टिमोरमा उक्त जात्रा मनाइएको हो ।

नेपालमा भने शुक्रवार इन्द्रजात्रा मनाइएको छ । बाल्टिमोर र वरिपरिका नेपालीले हिजो त्यहाँ इन्द्रजात्रा र येंया पुन्ही मनाएका हुन् ।

 

टिप्पणीहरू