इन्द्रजात्राको रौनक (फोटो फिचर)

इन्द्रजात्राको रौनक (फोटो फिचर)

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व काठमाडौंमा मनाइँदैछ । आठ दिनसम्म चल्ने यो जात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा ठूलो जात्रा हो। चिनियाँ समाचार संस्था सिन्ह्वाका नेपाल प्रतिनिधिले कैद गरेका केही तस्विर :

 

टिप्पणीहरू