परराष्ट्र सचिव नयाँ दिल्ली जाने

परराष्ट्र सचिव नयाँ दिल्ली जाने

परराष्ट्र सचिव भरतराज पौडेल भारत भ्रमणमा जानुहुने भएको छ । उहाँ भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली जान लाग्नुभएको हो ।

टिप्पणीहरू