तस्विरमा कुमारी – नेपालका “जीवित देवीहरू”

तस्विरमा कुमारी – नेपालका “जीवित देवीहरू”

आज कुमारी जात्रा अर्थात इन्द्रजात्रा, विशेषगरी काठमाण्डौमा भव्यताका साथ यो पर्व मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागत रुपमा उक्त पर्व मनाउने चलन छ ।

यसै सेरोफेरोमा सामूहिक कुमारी पूजाको आयोजना गरिएको छ, जसमा नौ वर्षभन्दा कम उमेरका बालिकाहरु सहभागी भएका छन् , केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू