योगेश भट्टराईलाई सर्वसम्मत बन्न दिइएन

योगेश भट्टराईलाई सर्वसम्मत बन्न दिइएन

नेकपा एमाले ताप्लेजुङले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निम्ति केन्द्रीय सचिव तथा सांसद योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईबाहेक अरु पाँच जनाको नाम सिफारिस गरिएको छ ।

अन्य चार जनामा पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्बो,केन्द्रीय सदस्यद्वय पासाङ शेर्पा र टंक आङ्बुहाङ एवम् प्रदेश कमिटी सदस्य रामप्रसाद सुवेदी छन् ।

टिप्पणीहरू