दक्षिण कोरियामा आंधीले निम्त्यायो बिनाश (फोटो फिचर)

दक्षिण कोरियामा आंधीले निम्त्यायो बिनाश (फोटो फिचर)

हिन्नामनोर नामक आंधीले सोमवार र हिजो मंगलवार दक्षिण कोरियाका दक्षिणपूर्वी क्षेत्रहरू तहसनहस बनाएको छ भने यो आँधीमा परी २ जनाको मृत्यु भएको छ । अहिलेसम्म १० जना हराइरहेको,दक्षिण कोरियाको केन्द्रीय प्रकोप र सुरक्षा काउन्टरमेजर मुख्यालयले जनाएको छ ।

यस वर्ष आएको यो ११ औं आंधी हो । आँधीले मच्चाएको विनाशका केही तस्विर :

श्रोत: सिन्ह्वा

टिप्पणीहरू