मुख्यमन्त्री राजेन्द्र राईलाई मातृ शोक

मुख्यमन्त्री राजेन्द्र राईलाई मातृ शोक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृ शोक परेको छ । राईकी आमा धनकुमारीको ८४ वर्षको उमेरमा आज मृत्यु भएको हो ।

उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू