पूर्वमाओवादी नेता भट्ट एमालेबाट एकल सिफारिस

पूर्वमाओवादी नेता भट्ट एमालेबाट एकल सिफारिस

नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवार सिफारिस गरेको छ । आज बसेको प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले भट्टको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनका तर्फबाट माओवादीको चुनाव चिन्हमा निर्वाचित भएका थिए । तत्कालीन नेकपाको विभाजनपछि उनी माओवादी छोडेर एमालेमा लागेका हुन् ।

टिप्पणीहरू