केन्द्रीय बैंकमा जागिर खुल्यो

केन्द्रीय बैंकमा जागिर खुल्यो

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि कर्मचारी भर्नाको सूचना जारी गरेको छ । बैंकले इच्छुक सबैसँग दरखास्त आह्वान गरेको सूचना सार्वजनिक भएको छ ।

केन्द्रीय बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सुचना प्रविधि) १ जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त माग गरेको छ ।

आजदेखि असोज १६ गतेससम्म अनलाइनमार्फत आवेदन दिनुपर्नेलगायत सबै शर्त र विषय सूचनामा उल्लेख छ ।

टिप्पणीहरू