लुम्बिनीमा भोलि छुट्टी

लुम्बिनीमा भोलि छुट्टी

लुम्बिनी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । हरितालिका तीजको अवसर पारेर भोलि प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइएको छ ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को गत चैत २१ गतेको निर्णयबमोजिम हरितालिका तीज पर्वको अवसरमा मिति भोलि लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

टिप्पणीहरू