माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्केर विराटनगर

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्केर विराटनगर

राजनीतिक दलका शीर्षदेखि दोस्रो तहका नेताहरु अहोरात्र भेटघाट र कुराकानीमा थप व्यस्त हुन थालेका छन् । सोही क्रममा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठको भेटवार्ता भएको छ ।

उहाँहरुबीच बिहान साढे ९ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको बताइन्छ । त्यसपछि अध्यक्ष दाहाल विराटनगर पुग्नुभएको छ ।

टिप्पणीहरू