‘बा’ का युवाहरु जुटे चुनाव जिताउन बानेश्वरमा

‘बा’ का युवाहरु जुटे चुनाव जिताउन बानेश्वरमा

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटी बैठक बसेको छ । आज बानेश्वरस्थित अल्फा हाउसमा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरु भेला भएका हुन् ।

बैठकमा युवासंघका इञ्चार्ज महेश बस्नेत, अध्यक्ष किरण पौडेल, उपाध्यक्षहरु अमित लामा,रमेश आचार्य, अञ्जना अधिकारी, कृष्णहरि केसी,पुष्पराज श्रेष्ठ,महासचिव क्षितिज थेबे,प्रवक्ता महाराज गुरुङ,केन्द्रीय सदस्यहरु विष्णु पोखरेल,पासाङ लामा,मन्दिप क्षेत्रीलगायत पाँच दर्जन केन्द्रीय नेता सहभागी थिए ।

टिप्पणीहरू