जेठ ३२ गतेसम्म लकडाउन बढ्यो, असार १६ सम्म विमानस्थल बन्द « Jana Aastha News Online
Logo
१६ मंसिर २०७८, बिहीबार
|  Thu Dec 2 2021

जेठ ३२ गतेसम्म लकडाउन बढ्यो, असार १६ सम्म विमानस्थल बन्द

प्रकाशित मिति :  १७ जेष्ठ २०७७, शनिबार २२:२९


लकडाउन लम्बियो जेठ ३२ गतेसम्मलाई, अन्तर्राष्ट्रिय विमानस्थल उध्दारका कामबाहेक अन्य ब्यवसायिक उडानको निम्ति असार १६ सम्म बन्द रहने, अर्को हप्तादेखि विभिन्न मुलुकमा अड्किएका नेपालीलाई लक्डाउनकै वीच स्वदेश फर्काइने !

 


प्रतिक्रिया दिनुहोस !