प्रभु बैंकका ग्राहकलाई होटल सिताशरणमा छुट

प्रभु बैंकका ग्राहकलाई होटल सिताशरणमा छुट

प्रभु बैंक र जनकपुरको होटल सिताशरणबीच छुट सम्झौता भएको छ ।

अब प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका ग्राहकलाई होटल सिताशरणको लजिङ, फुड र वेभरेजमा छुट पाउने छन् ।

सम्झौताअनुसार फुड र वेभरेजमा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट दिइने छ ।

होटल सिताशरणमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानल प्रयोग गरेर रकम भुक्तानी गर्नुपर्ने बैंकले बताइएको छ ।

टिप्पणीहरू