माधव नेपालको जनैपूर्णिमा र राखी एकान्तवासमा

माधव नेपालको जनैपूर्णिमा र राखी एकान्तवासमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोभिड–१९ संक्रमण भएको छ । उहाँलाई सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

उहाँले हिजोदेखि घरमै एकान्तवासमा आराम गर्नुभएको पारिवारिक स्रोतले बताएको छ । आज जनैपूर्णिमा र तराईको राखी पर्व भएकाले उहाँले समूहमा बसेर मनाउन सक्नुभएको छैन ।

टिप्पणीहरू