किसानको लागि ड्रोन (फोटो फिचर)

किसानको लागि ड्रोन (फोटो फिचर)

अहिलेको संसारले विज्ञानमा मारेको फड्को हेर्दा लाग्छ अब बिस्तारै मानव जातिको सुखसयलका दिनहरु आउँदै छन्। धेरै काम अझ भनौँ गार्हो भन्दा गार्हो काममा मेशिनले मानवलाई उछिनिसकेको छ । अब किसानलाई आफ्नो खेतबारीमा हिंडेर हर एक उत्पादन हेर्नु जरुरी रहेन,यसको जिम्मा बिस्तारै मेशिनले लिँदैछन् ।

यही मेसोमा चीनले स्थानीय किसानहरूलाई अझ प्रभावकारी, सुविधाजनक र सुरक्षित रूपमा काम गर्न मद्दत मिलोस् भन्ने अभिप्रायले कृषि ड्रोनहरू बनाएको छ भने यी ड्रोन थाइल्याण्डका धेरै कृषकले प्रयोग पनि गर्दै आइरहेका छन् । केही तस्विर थाइल्याण्डबाट:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू