अमेरिकी राजदूतको बिदाइ भेट शुरु

अमेरिकी राजदूतको बिदाइ भेट शुरु

गत हप्ता वासिङ्ग्टनबाट फर्कनुभएका अमेरिकी राजदूत रेण्डी बेरीले आज मुख्यसचिव शंकरदास बैरागीसँग भेटवार्ता गर्नुभएको छ । बेरीले आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा बिदाइ भेट थाल्नुभएको हो ।

उहाँहरुबीच बिहान पौने १० बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको थियो ।

टिप्पणीहरू