अमेरिकी राजदूतको बिदाइ भेट शुरु « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

अमेरिकी राजदूतको बिदाइ भेट शुरु

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार १४:३८


गत हप्ता वासिङ्ग्टनबाट फर्कनुभएका अमेरिकी राजदूत रेण्डी बेरीले आज मुख्यसचिव शंकरदास बैरागीसँग भेटवार्ता गर्नुभएको छ । बेरीले आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा बिदाइ भेट थाल्नुभएको हो ।

उहाँहरुबीच बिहान पौने १० बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !