भारी वर्षाले दक्षिण कोरियाको राजधानीमा बिजोग (फोटो फिचर)

भारी वर्षाले दक्षिण कोरियाको राजधानीमा बिजोग (फोटो फिचर)

भारी वर्षाका कारण दक्षिण कोरियाको राजधानी सियोल र आसपासका क्षेत्रहरूमा बाढी आएको छ भने शहरबजार सबै जलमग्न छ। सो बाढीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएका अधिकारीहरूले मंगलबार जानकारी दिएको उल्लेख गर्दै चिनियाँ समाचार संस्थाले जनाएको छ ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू