यस्तो देखियो इन्डोनेसियाको जेम्बर फेसन कार्निभल

यस्तो देखियो इन्डोनेसियाको जेम्बर फेसन कार्निभल

इन्डोनेसियाको पूर्वी जाभामा फेसन कार्निभल आयोजना गरिएको छ । स्थानीय जेम्बरमा अद्भूत द्वीपसमूह कार्निभल इन्डोनेसिया नाराका साथ वार्षिक रुपमा मनाउने गरिएको ऐतिहासिक फेसन कार्निभल अस्तिदेखि आयोजना गरिएको छ ।

यो कार्निभलको मुख्य विशेषता फेसनमा ऐतिहासिक र पौराणिक डिजाइनको प्रयोग हुने गरेको छ ।

श्रोत : सिन्ह्वा

टिप्पणीहरू